Health

Free Health Check up

May 13, 2026 By Super Admin 15 Views
Free Health Check up

२०८२पुष २९, सोमवार

प्रथम थारू माघि साँस्कृतिक महोत्सव – कोल्हबी (दोस्रो तथा अन्तिम दिन)

निःशुल्क स्वास्थ्य शिविरमा सयौं नागरिक लाभान्वित

आज महोत्सवको दोस्रो तथा अन्तिम दिन नया कदम नेपाल द्वारा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविरमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रह्यो।

  1.  रक्तचाप, सुगर, वजन
  2.  सामान्य स्वास्थ्य परीक्षण
  3.  आवश्यक चिकित्सकीय परामर्श
  4.  निःशुल्क औषधि वितरण

स्वास्थ्यकर्मी तथा संस्थाका सम्पूर्ण सदस्यहरूको समर्पित टोलीले बिहानदेखि साँझसम्म सयौं नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार गर्‍यो। समुदायबाट प्राप्त साथ–समर्थनले सेवाको प्रभाव झन् बढ़ाएको छ।

यस स्वास्थ्य शिविरलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै महानुभावहरूलाई नया कदम नेपालको तर्फबाट हृदयदेखि धन्यवाद।

तपाईंहरूको सहयोग र विश्वासले हामीलाई निरन्तर समाजसेवामा अगाडि बढ्न ऊर्जा प्रदान गर्छ।

हाम्रो लक्ष्य—स्वास्थ्य, सेवा र समाज।

हामी तपाईंहरूको लागि निरन्तर सक्रिय रहनेछौँ। 🙏